Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेन

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनको राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर

पाकिस्तानका प्रधानमन्त्री खान पदच्यूत

काठमाडौं । संसदबाट विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सत्ता गुमाएका छन् । लामो समयको रस्साकस्सीपछि पाकिस्तानको संसदमा शनिबार राति भएको मतदानमा प्रधानमन्त्री खानले बहुमत गुमाएपछि उनी पदच्यूत भएका

आज रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधान गरी मनाईदै

काठमाडौं । आज मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि रामनवमी पर्व मनाईदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । असत्यमाथि

आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण

पोखरा । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ । सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे

कांग्रेसको घोषणापत्र ११ गते, उम्मेदवारी दर्ता १२ गते

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ भने वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन

अर्थतन्त्र संकटोन्मुख, गभर्नरमाथि प्रहार

काठमाडौं । नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि सरकारले गरेको ठाडो हस्तक्षेपले अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद

नेकपा एसमा जनलहर बढ्दो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताएका छन् । नेकपा एसद्वारा शनिबार राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन

रासायनिक मल कारखाना स्थापनामा सरकारकै धारणा अस्पष्ट

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत

यी १२ देश वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनिवार्य स्वघोषणा पत्र भर्नुपर्ने

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति

भोलि सार्वजनिक बिदा

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीको अवसरमा नेपाल देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।