Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको तयारी,

कोइराला समूहको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आफू पक्षीय नेताहरुको बैठक डाँक्नुभएको छ । देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै

ढाड तथा कम्मर दुखाईमा योग

चन्द्र कटुवाल ढाड तथा कम्मरको दुखाई हिजोआज आम समस्या बन्दै गईरहेको छ । प्रायः सबै जसो उमेर समूहका ब्यक्तिमा यो समस्या देखिने गरेको छ । गलत तरिकाले योग गर्नुले पनि

च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि इयर’को मनोनयन सार्वजनिक

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो । सार्वजनिक गरेको पुरुषको प्लेयर

गुप्तचरमा हस्तक्षेपः एक मात्रै दरबन्दी, कुरा नमिलेपछि अर्काे थप

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्‍याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको एक मात्र गुप्तचर विभागमा दरबन्दी थपेर

कांग्रेसले मधेशमा निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गर्न प्रतिनिधि खटाउने

शुक्रबार पार्टी कार्यालयमा धनुषामा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले मातहतका निकायलाई निर्वाचन केन्द्रित कार्यक्रमहरू तयार गरी सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरू परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको प्रदेश

हास्य कलाकार राजुको अवस्था अझै गम्भीर

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ । उनलाई भारत स्थित दिल्लीको सरकारी अस्पताल एम्समा राखेर उपचार गरिदैछ । ७२ घण्टा बितिसक्दा पनि

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले युवाहरूमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो ।

खुद्रा नोट नछाप्ने केन्द्रीय बैंकको नीतिले आयात प्रभावित

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समय एक र दुई रूपैयाँको काम गर्दै आइरहेको आयातित चकलेट र चुइगमको आयात बढिरहेको देखिएको हो ।