शिवमोग्गालाई दक्षिण भारतको जयदेव अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार शिवमोग्गाको मृत्यु भएको उनको परिवारिक स्रोतले जानकारी दिएका छन् । उनको परिवारमा एक छोरा र एक छोरी छन्
सिन्धुली । सिन्धुलीको कमलामाई, गढतिर, कमलाखाेच र तीनपाटन क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले कमला र चदाहा नदीमा स्नान गरी सामूहिक रुपमा जनै धारण गरेका छन् । आज शुक्रबार श्रावण शुक्ल
काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज (शुक्रबार) देशैभर धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण
जुम्ला । ठेकेराको लेनदेन विवादले नाग्म गमगढी सडक निमार्णका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निमार्ण भएको तीन वर्ष बितिसम्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो
२०७५ मा प्रदर्शन भएको ‘चङ्गा चेट’को सिक्वेलको रूपमा ‘चङ्गा चेट २’ निर्माण हुने भएको छ । बिहीबार विपिन र निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेर उनी फिल्ममा अनुबन्धित भएका हुन्
सिंहदरबारस्थित नेपाल समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा भएको भेटमा सफलले समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको हो ।
समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठन राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू तथा केन्द्रीय विभागका सचिवहरू रहनेछन्
फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, मिरुना मगर, सिर्जना सुब्बा, अरुणा कार्कीलागायत कलाकार रहनेछन् । अभिनेत्री प्रियंका कार्की करिब दुई वर्षपछि उक्त फिल्मबाट कमब्याक गर्दै छिन् ।
नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । २ सय २३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको
खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले सरकारले