Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


केही बेरमा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा (एमाले)ले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक केहीबेरमा ललितपुरको च्यासलस्थित केन्द्रीय

‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो

छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सर तथा मधुमेहको निःशुल्क स्क्रिनिङ सेवा सुरू

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकास्थित छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, मधुमेह तथा उच्च रक्तचापको निशुल्क जाँच सेवा सुरू भएको छ । बुधबार एक कार्यक्रमका बीच साप्ताहिक स्क्रिनिङ जाँच सेवा

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

काठमाडौं । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा

एन्फाको कार्यसमिति बैठक बस्दै

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले

बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा

दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ । बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ

चितवनमा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा बुधबार बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल हिडिरहेका अन्दाजी

आफ्नो परिवारको व्यापारिक गतिविधिबारेको अनुसन्धानमा पूर्व राष्ट्रपति ट्रम्पले दिएनन् जवाफ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिवारको व्यापारिक गतिविधिबारेको अनुसन्धानमा जवाफ दिन अस्वीकार गर्नुभएको छ । आफूमाथिको छानविन र प्रश्नोत्तर रोक्न माग गर्दै उहाँले न्युयोर्क महान्यायाधीवक्ताकाको कार्यालयमा मुद्दा