Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


होडिङ बोर्ड विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारी : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी

भारतका १७ सय हलहरूमा फिल्म ‘प्रेम गीत ३’ लाग्ने

काठमाडौं । असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट

साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (साेमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएकाे छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेकाे नेपाल साेमबार लगातार दोस्रो जितको खोजीमा रहेकाे हाे

चिनियाँ जनकंग्रेसका अध्यक्ष लि आज नेपाल आउँदै

काठमाडौं । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (साेमबार) नेपाल आउने हुनु भएकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका

युएस टेनिसको उपाधी स्पेनिस टिनएजर कार्लोसले जिते

काठमाडौं । यस वर्षको युएस ओपन टेनिसको उपाधी स्पेनिस टिनएजर कार्लोस अल्कारेजले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा सोमबार बिहान सम्पन्न फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ३–१ को सेटमा हराउँदै अल्कारेजले

पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, जनजीवन कष्टकर

काठमाडौं । युक्रेनकाे सेनाले रुसकाे कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाईरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द भएकाे छ । युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीकाे

समानुपातिकमा १० प्रतिशत उम्मेदवार अनिवार्य

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्द सूची पेस गर्दा कानुनअनुसार कम्तिमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ ।

चुनावी सरगर्मी बढ्यो, जिल्ला दौडाहामा शीर्ष नेता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हुँदै आफ्ना दलबाट उम्मेदवार हुने

श्रमिकलाई पारिश्रमिक दिलाउन समितिको निर्देशन

काठमाडौं । संघीय संसदकाे विकास तथा प्रविधि समितिले आयोजनाको निर्माण कार्यमा खटिएका वास्तविक कामदारहरूलाई पारिश्रमिक दिलाउन लगायत रेलमार्ग र रेल सञ्चालनका लागि ११ बुँदे सुझाव दिएको छ । समितिले भदौ