Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम विजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतबारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रश्तुत

जबराको बयानमा मुछिए केपी ओली र विष्णु पौडेल

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम समेत मुछनुभएको छ ।

‘द पोइट आइडल’ हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रश्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो

मिडिया काउन्सिलका नाममा नयाँ ‘निजामती अड्डा’ चाहिँदैन : उपाध्यक्ष अर्याल

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले मिडिया काउन्सिलको नाममा ‘निजामती अड्डा’ गठन नगर्न चेतावनी दिएका छन् । संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयोजना गरेको

सुष्मा तामाङलाई शिरिष फाउण्डेसनको साथ

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङले स्थापना गरेको शिरिष फाउण्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ । फाउण्डेसनले तामाङलाई आउँदो १२ महिना मासिक १५ हजार

सन्नी लियोनीको फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक

एजेन्सी । अभिनेत्री सन्नी लियोनीको दक्षिण भारतीय डेब्यू फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक भएको छ । निर्देशक युवानको नेर्देशनमा बनेको नयाँ हरर कमेडी फिल्म ‘ओ माई घोस्ट’ मा

देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आईतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव

महिला संजाल धरानको अध्यक्षमा राई निर्विरोध निर्वाचित

सुनसरी । महिला संजाल धरानको अध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् । शनिवार राती धरानमा सम्पन्न भएको संजालको छैटौ अधिवेशनले राई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन् । संजालको बरिष्ठ उपाध्यक्षमा

मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकरले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् ।

प्रधानसेनापति शर्माद्वारा सदैव तयारी अवस्थामा रहन सेनालाई निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आईतबार सैनिक