काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । ईन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा कुमारी रथजात्रा सम्पन्न भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको हिन्दी थ्रिलर फिल्म ‘यशोदा’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा नायिका सामन्था गर्भवती महिलाको भूमिका निभाउन लागेकी छिन् । १ मिनेटको यो
एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले निर्देशक करण जोहरदेखि अयान मुखर्जीलाई निशाना बनाएकी छिन् । उनले अयान मुखर्जीलाई जीनियस भन्नेहरूलाई जेल हाल्नु पर्ने बताएकी छिन् । रणवीर कपुर स्टारर फिल्म
काठमाडौं । अफगानिस्तामा तालिवान सरकारले शिक्षाबाट बञ्चित गरेको भन्दै केही युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले अफगानिस्तानको पाक्तिया प्रान्तमा प्रदर्शन गरेका हुन् ।
काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लन सफल भएको हो । काडिजको मैदानमा भएको खेलमा
काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग
काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा शनिबार राति भएको फाइनल खेलमा सिवाटेकले ट्युनिसियाकी ओन्स जबिउरलाई ६-२ र ७-६ ले
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनले अघोषित नाकाबन्दी गरेर दुःख दिएको भन्दै सरकारसँग हारगुहार गरेको छ । चिनियाँ नाकामा अड्किएको अर्बौंको सामान छुटाउन राज्यले समेत पहल नगर्दा ब्यापारीहरु थप
काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले
काडमाडौं । वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । चौथो नेपाल पूर्वाधार सम्मेलनको समापनमा सम्बोधन गर्दै