काठमाडौं । नेपालमा रहेका जैन धर्मावलम्बीहरुले विश्वशान्ति, अहिंसा र सद्भावको कामना गर्दै दश लक्षण महापर्व मनाएकाछन् । काठमाडौको आदिनाथ दिगम्बर जैन मन्दिरमा दश दिनसम्म उनीहरुले यो महापर्व मनाएका हुन् ।
बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गर्नु
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्माले त्यस बिषयमा आफ्नो प्रतिक्रिया दिएकी छन् । रिमाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस
काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुको विकल्प नभएको बताउनु भएको छ । संघीय
काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमबार
काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरेका छन् ।
काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था,