Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौंको सडकमा सास्ती नै सास्ती

काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ । भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक

उम्मेदवार फेर्न अवसरै अवसर

काठमाडौं । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी

एनआईसी एशियाका ग्राहकलाई दराजमा अनलाईन किनमेल गर्दा २५ सयसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना

विराटनगर महानगरपालिकालाई राजस्व अभिवृद्धि गर्न सरोकारवालाको सुझाव

काठमाडाैं । सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् ।

महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

काठमाडौं । बेलयाती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेकाे छ । विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकाेप्टर प्रयोगमा समेत रोक लगाईएको हाे

कञ्चनपुरमा उखुखेतीमा नयाँ रेडरड रोग देखापरेपछि कृषक चिन्तित

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी

मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन: लालबाबु राउत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन रहेको बताउनुभएकाे छ । जनकपुरमा आयोजित मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गर्दै विश्व जगत

बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालय बन्द

काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट

एएफसी यू-२० एशियन कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । शेख

प्रधानमन्त्री देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुबीच आज भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष