Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ । उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा

मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य

एएफसी यू–२० एसियन कप छनोट : नेपालले बहराइनसँग खेल्दै

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा आज बुधबार नेपालले घरेलु टोली बहराइनसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेलमा नेपालले बुधबार तेस्रो खेल बहराइनसँग

साफ यू–१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुने भएको छ । नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार

राष्ट्रपति भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ । मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच

राष्ट्रपतिको प्राथमिकतामा किन परेन नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धी व्यवस्थासहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी थिइन् । संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति भण्डारीले

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

काठमाडौं । राहदानी विभागमा रहेको राहदानी संग्रहालय मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ । कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत

नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रक्रिया सुरू

काठमाडौं । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया सुरू गरेको छ ।​ बागमती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रूपमा

एमालेका ‘हेभिवेट’लाई नै टिकटमा तगारोको डर

काठमाडौं । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले

क्यासिनोबाट ८४ लाख मनोरञ्जन कर संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन्