Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


पर्यटन व्यवसाय दर्ता गर्न विभागको आग्रह

काठमाडौं । पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ । विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो

काठमाडौं सडकभरि खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यका सडकको खाल्टाखुल्टीले गर्दा दुर्घटना हुने गरेको छ दैनिक घण्टा ट्राफिस जाम हुने गरेको छ । तथापि न त सडक विभागको ध्यान गएको न त काठमाडौं महानगरपालिकाले

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार

नागढुंगा सुरुङमार्ग ७ महिनाभित्र छेडिने

काठमाडौं । काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पुरा हुने बताइएको छ । आइतबार

न्यायाधीशद्वारा महाभियोग समितिको बोलावट इन्कार

काठमाडौं । महाभियोग सिफारिस समितिले सवालजवाफका लागि बोलाउनुलाई शक्ति पृथकीकरणको सिद्धान्तविपरित हुने भन्दै सर्वाेच्च अदालतका न्यायाधीशहरू नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोगविरूद्ध बयान दिने क्रममा

नवौं राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ । सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु

जबराबिरुद्धको महाअभियोग आगामी संसदले स्वामित्व लिने व्यवस्था गर्न पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं । पूर्वन्यायाधीश फोरमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग हतारमा किनारा लगाउनु नहुने भन्दै आगामी संसदले स्वामित्व लिने व्यवस्था गर्न माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी

मन्त्रीलाई प्रचारप्रसारमा जान नदिने आफ्नै निर्णय पुनर्विचार गर्दै आयोग

काठमाडौं । सत्तागठबन्धनका दलहरुले प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेद्वार भएको क्षेत्रबाहेक अन्यन्त्र निर्वाचन प्रचारप्रसारमा जान नपाउने निर्वाचन आचारसंहिता संशोधन गर्न निर्वाचन आयोगसंग माग गरेका छन् । बुधबार निर्वाचन आयोगले आचारसंहिता,