Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध एक पत्रकारले प्रहरीमा उजुरी दिएका छन् । पत्रकार सुजन श्रेष्ठले बिहीबार गौशला प्रहरी वृत्तमा उजुरी दिएका छन् । सुदर्शनले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै

कास्कीमा माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जराको मृत्यु

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र

अमेरिकाले ईजरायललाई फिर्ता गर्‍यो बहुमूल्य सिक्का

काठमाडौं । अमेरिकाले दुई हजार वर्ष भन्दा पुरानो बहुमूल्य सिक्का ईजरायललाई फिर्ता गरेको छ । यहुदीहरुले रोमन विरुद्ध विद्रोह गर्नु भन्दा अघि सन् ६७ मा काटिएको सिक्का अमेरिकाले फिर्ता गरेको

एनआईसी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुभारम्भ भएको छ । यस बैंकले Visa इन्टरनेशनलसँग सहकार्य गर्दै

लोक तथा दोहोरी गायिका अमृता श्रीपालले मागिन् सुरक्षा

काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफूलाई धन थापाले यातना दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखासँग सुरक्षाको माग गरेकी छन् । गायिका श्रीपालले राष्ट्रिय

इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै

इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज बिहीबार बिहान गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका

साफ यू–१७ : नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

बागमती प्रदेश डेंगुको उच्च जोखिममा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हीराचन्द्र के.सी.ले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन