Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


प्रतिनिधि सभामा न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा

फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न बालेनसँग बाबुरामकाे आग्रह

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र बालेन साहसँग आग्रह गर्नुभएकाे छ ।

कांग्रेस नेता घिमिरेको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ । कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको बिहीबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली

नवौं राष्ट्रिय खेल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच

फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो ।

नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट

लीको नेपाल भ्रमणमा खुल्यो दुई नाका

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रसुवा दुवै नाका खुलेका छन् । कोरोना

‘चोलेन्द्रजस्तो मानिस कहिल्यै नजन्मिऊन्’

काठमाडौं । नेपाल बार एसोसिएयनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्तो मानिस कहिले नजन्मिऊन भनी कामना गर्नुभएको छ । संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उहाँले यस्तो कामना गर्नुभएको हो

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । एन्फाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको