Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेका प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका,

डडेल्धुरामा पनि डेंगी बिरामीको चाप बढ्दै

डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी

पाकिस्तानको बाढी जलवायु परिवर्तनका कारण : वैज्ञानिक

काठमाडौं । विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको असर पाकिस्तानको बाढीमा परेको तथ्यांक सार्वजनिक भएको छ । वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा हालै आएको बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि मुख्य

भारतमा २ किशोरीको बलात्कार पछि हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशमा दुईजना किशोरीमाथि बलात्कार पछि हत्या गरिएको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ती किशोरीहरु एउटा रुखमा झुन्डिरहेको अवस्थामा फेला परेपछी घटना उजागर

आरोहणको आकर्षण बढ्यो, ३६४ जनाले लिए अनुमति

काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण

एमालेद्वारा प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो । शुक्रबार

प्रतिनिधि सभाद्वारा राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत

माथिल्लो अरुण जलविद्युत आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर जारी गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने बताउनुभएको छ ।

प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सांसद पन्तको माग

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो