काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे छ । २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे मंसिर ४ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । अध्यक्ष नेपालले रौतहट पुगेर
पर्सा । स्रोत नखुलेको २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना रहेकाे
काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो
सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार
नवीन सिंह जनकपुर । मिथिलाञ्चल क्षेत्रसहित जनकपुरधाममा कोजाग्रत पूर्णिमा विशेष धूमधामका साथ मनाइँदैछ । जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष धुमधामसँग गरिने कोजाग्रतका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता
काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए
काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५
एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् । भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन