विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी


6.149k
Shares

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् ।

३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् ।

करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।

पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा अनुसार गरिने योजनामा छ ।

कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।