Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


कालीकोटमा मलामी गएका १५ जना सम्पर्क बिहीन

काठमाडौं । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मलामी गएका

घातक रोगको उपचारका लागि १० लाख

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरूका परिवारका लागि औषधि उपचार खर्च दिने भएको छ । कोषले सामाजिक योजना सञ्चालन कार्यविधि, २०७५

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट

फिलिपिन्समा कोभिडबाट ३९ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा पछिल्लो एक दिनमा मात्र कोभिड-१९ बाट कम्तीमा पनि ३९ जनाको ज्यान गएको बताइएको छ । यहाँ शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका

थप २२ कोरोना संक्रमित, २३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

वारेसमार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेसनामामार्फत दर्ता भएको छ । प्रधामन्त्रीपत्नी डा.आरजु राणा देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । व्यस्तताका कारण प्रधानमन्त्री उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा

प्रचण्डले दर्ता गराए गोरखा-२ बाट उम्मेदवारी

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ । अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे

शेखर कोइरालाले मोरङ-६ बाट दर्ता गराए उम्मेदवारी

मोरङ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएकाे

रन्जु दर्शनाले पनि दर्ता गराइन् उम्मेदवारी

काठमाडाैं । नेत्री रन्जु दर्शनाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे छ । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि नेत्री दर्शनाले मनोनयन दर्ता गराउनु भएकाे हाे । तत्कालीन विवेकशील