काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्न सक्ने युवा पुस्तालाई पाखा लगाउँदै
काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी
एजेन्सी । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको
काठमाडौँ । निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएकाे छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेकाे घटना प्रकरणले नयाँ माेड
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४६ जनाको नमूना परीक्षण गरिएको थियो ।
काठमाडौं । गायिका बर्तिका राईले गायक एवं संगीतकार युगल गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक जमघटबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।
काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । ग्रीन हाइड्रो सम्मेलनलाई
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कौसीद’ आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता केदार भुषालले फिल्मको एक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुष १५ गतेलाई प्रदर्शन
काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि