काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् । काठमाडौंमा हुने भनिएको महाधिवेशनको
काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न
दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकाे छ । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकोभन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेपछि घटना सार्वजनिक
काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताउनु भयाे । सत्ता गठबन्धनको सिट
एजेन्सी । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको
देश औपचारिक रुपमा मंसिर ४ को संघीय संसद् र प्रदेशसभा निर्वाचनमा होमिइसकेको छ । उम्मेदवारले मनोनयन पनि दर्ता गरिसकेका छन् । निर्वाचन आयोग पनि तीव्र गतिमा आफ्नो काममा व्यस्त छ
अर्घाखाँची । एक प्रतिनिधिसभा र २ प्रदेश सभा सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल र स्वतनत्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराए पनि
काठमाडाैं । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् ।
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ । मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उहाँले यस्तो
काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको आज मंगलबार मृत्यु भएको छ । उनको मंगलबार बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका