Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


कलाकार सबैको साझा भएकाले निर्वाचन प्रचारमा आशा नगर्न हरिवंश आचार्यको आग्रह

काठमाडौं । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै विभिन्न पार्टीका उम्मेदवारहरू प्रचारप्रसारको क्रममा जुटेका छन् । निर्वाचनको बेला भोट र भीड बटुल्न

म्यान्चेस्टर सिटी र रियल मड्रिड नक आउट चरणमा प्रवेश

काठमाडौं । म्यान्चेस्टर सिटी र रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह ‘जि’ को खेलमा मंगलबार राति डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि

रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन

आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै

काठमाडौं । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्वनेताबाट चुनौती

काठमाडौं । मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार

भारतमा विद्युत् बिक्रीबाट ८ अर्ब आम्दानी

काठमाडौं । भारततर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो

देशभर एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

काठमाडाैँ । आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक

काठमाडाैँ । सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् । आज काठमाडौंमा भएको अन्तरक्रियामा कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा र नेकपा एसद्वारा उम्मेदवारी दर्ता

अर्घाखाँची । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले जिल्ला प्रवक्ता पशुपति ढकाललाई पदबाट राजीनामा दिन लगाई स्वतन्त्र रुपमा

पाँचथरमा मतदाताको संख्या घट्याे

पाँचथर । मतदाताको संख्या घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ