Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी नाका वीरगञ्जबाट इन्धनको आगातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल , पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना

छलफलमा व्यस्त कांग्रेस नेता

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ । कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र

एमालेमा तीव्र असन्तुष्टि

काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि

गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिनेको लहर

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ । चुनावी तालमेलको सहमति गरेका

सार्वजनिक जग्गा संरक्षणमा ठोस उपलब्धि हासिल भएन

काठमाडौं । सार्वजनिक जग्गाको संरक्षणका लागि धेरै पटक पहल गरिए पनि हालसम्म ठोस उपलब्धि हासिल भएको छैन । सरकारी सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया लामो भएका कारण पनि ठोस उपलब्धि हासिल

सलमान खानलाई मार्न सुपारी दिएका २ जना पक्राउ

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई मार्न दिल्ली प्रहरीको हिरासतमा रहेका अभियुक्तले एक नाबालकलाई सुपारी दिएको आरोपपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आरोपित मध्ये एक नाबालक रहेको खुलासा

एमालेका नेता बालकृष्ण ढुंगेलको निधन

काठमाडौं । नेकपा (एमाले) का नेता एंव संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंकाे काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनुभएको हो । परिवारका अरू सदस्य बर्दिबास

प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् । इरानमा महसा अमिनीको

झापाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, दुई घाइते

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल

नारायणी नदीकाे बाढी बस्तीमा पस्यो, ५० घर डुबानमा

काठमाडौं । लगातारको वर्षाले नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी