Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाऔं : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादशैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दशैंले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा

यू–१९ एसियन कप छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । एएफसी यू–१९ एसियन कप छनोटको पहिलो खेलमा आज बुधबार नेपाल र थाइल्याण्ड भिड्दै छन् । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल र बलियो टोली थाइल्याण्डबीचको खेल नेपाली

जाजरकोटमा मकै भित्र्याउन चटारो

काठमाडौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्वअनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका

एएफसी यू–१७ एशियन कपमा छनोट हुने मुख्य प्रशिक्षक श्रेष्ठको दावी

काठमाडौं । नेपाली यू–१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य एएफसी यू–१७ एशियन कपमा छनोट हुने रहेको बताएका छन् । एएफसी यू–१९ एसियन कप छनोटका लागि

म्याग्दीमा नबाैं राष्ट्रिय खेलकुद सञ्चालनका लागि खेलमैदान तयार

काठमाडौं । म्याग्दीमा नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत

महोत्तरीमा दैनिक २ सय बढी सवारीसाधन कारबाहीमा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने र यात्रुमाथि

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन अस्पतालमा तोडफोड

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृतकका आफन्त तथा स्थानीयले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश

ऋचा र अली विवाह बन्धनमा बाँधिए

एजेन्सी । भारतीय नायिका ऋचा चड्डा र नायक अली फजल बिवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले आफूहरु बिवाह बन्धनमा बाँधिएको फोटो सार्वजनिक गरेका छन् ।बी–टाउन (बलिउड)को सबैभन्दा मनमोहक जोडीको विवाहको

आज पशु दिवस मनाइँदै, पशु संरक्षणमा चुनौती

काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज मंगलबार (अक्टोबर ४) मा विश्व पशु दिवस मनाईँदै छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई

फिल्म ‘आदिपुरुष’मा सैफ अलीको रावण अवतारलाई लिएर बिवाद

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिकामा देखिएका भारतीय सुपर स्टार सैफ अली खानलाई जुन लुक (आवरण) मा देखिएको छ त्यसलाई लिएर विबाद भएको छ । आदिपुरुषको टिजर