Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूहका शीर्ष नेता मारिए

काठमाडौं । सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूह अल सबावका एक शीर्ष नेता मारिएका छन् । राष्ट्रिय सेना (एस्एनए) र अन्तर्राष्ट्रिय साझेदारी सेनाको संयुक्त कारबाहीमा अल–शबाव आतंककारी समूहका नेता अब्दुल्लाही नादिरको

दुर्गा पुजाका क्रममा स्टेजमा लडेर भारतीय गायकको निधन

एजेन्सी । भारतको उडीसाका चर्चित गायक मुरली महापात्राको निधन भएको छ । मुरली उड़ीसाका प्रसिद्ध गायक थिए । उनको उडीसाको कोरापुट जिल्लामा दुर्गा पुजाको कार्यक्रम गरिरहेको बेला निधन भएको भारतीय

लेस्टर सिटीले नटिङघम फरेस्टलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई हराएको छ । सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४–० ले हराएको हो । खेलको २५ औं मिनेटमा म्याडिसनले गोल

दशैंमा नेपाली बजारमा भारतीय स्याउको बर्चस्व

काठमाडौं । प्रत्येक वर्ष दशैंमा चिनियाँ स्याउको बर्चस्व हुने गरेकोमा यसपटक भने भारतीय स्याउ बढी भित्रिएको छ । उत्तरी नाका अवरोध हुँदा चिनियाँ भन्दा भारतीय स्याउ बढी भित्रिएको हो ।

कांग्रेस नेता चन्द्रमोहनद्वारा वरियतामा असन्तुष्टि जनाउँदै बन्द सूचीबाट नाम फिर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले वरियताप्रति असन्तुष्टि जनाउँदै समानुपातिको बन्दसूचीबाट आफ्नो नाम हटाउँन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । सोमबार सामाजिक संजाल फेसबुक मार्फत डा.

ब्राजिलमा राष्ट्रपति निर्वाचनः पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाएनन्

काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो भरणमा मतदान

राउटे बस्तीमा दशैंको चटारो

दैलेख । दशैंको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक

पीएसजीको जितमा मेस्सी र एमबाप्पेको गोल

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नाइसमाथि २–१ को

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा

जसपा गठबन्धनबाट बाहिरिने संकेत

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले निर्वाचनमा