Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


भक्तपुरमा ग्याँस सिलिण्डर विष्फोट

काठमाडौं । भक्तपुर ग्याँस सिलिण्डर विष्फोट भएकाे छ । सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाकाे घरमा ग्याँस सिलिण्डर विष्फोट भएकाे हाे । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित

बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत

बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै: गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताउनुभएको छ । सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत

म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेजले

संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको बैठक निर्णय

काठमाडौं । सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार

यौनजन्य कार्यका लागि केटी मिलाईदिने भन्दै हैरानी दिने ६ जना प्रहरीकाे फन्दामा

काठमाडौं । यौनजन्य कार्यका लागि केटी मिलाईदिने भन्दै हैरानी दिने ६ जना ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ का २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी

मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द

काठमाडाैं । मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा

जनप्रतिनिधिले रोके बालविवाह

काठमाडाैं । कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह