Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


संविधानको रक्षा अहिलेको प्राथमिकता : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता

खगराज अधिकारीले गरे ग्ण्डकीको मुख्यमन्त्रीमा दाबी पेश

पोखरा । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएकाे छ । प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गर्नुभएकाे

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, काे–काे बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुन लागेकाे छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार हुन लागेकाे हाे । एमालेबाट

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र

बागमतीको मुख्यमन्त्रीमा जमरकट्टेल नियुक्त

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन गृहमन्त्री लामिछानेकाे आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले नै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिन सांसदहरुलाई आग्रह गर्नुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उहाँले कुनै

शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे

अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताउनु भएकाे छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै दाहालले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयाे

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलकाे निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे । भोलिको

प्रतिनिधिसभाको पहिलो बैठक सुरु

काठमाडाैं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट