जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ
काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ । सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय
काठमाडाैं । नदी तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो
काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र
काठमाडौं । नेपाल टी – २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकाल्दै दाबी गरेकाे छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज
बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी
काठमाडाैं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित
काठमाडौं । नेकपा एमालेका हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गर्नुभएकाे छ। संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमाउत्रिएका स्थानीय वासिन्दामाथि पेस्ताेल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर)माथि छानबिन सुरु भएकाे छ । इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको