सर्भरको समस्या समाधान भयो : राहदानी विभाग « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


सर्भरको समस्या समाधान भयो : राहदानी विभाग


442
Shares

काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ ।

सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे ।

गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा सुरु भएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताइन् ।