शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश


65
Shares

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे ।

उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ । प्रदेशसभामा सरकार बन्न ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।