काठमाडौं । सरकारले यहि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्ताे बताउनुभएकाे हाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । संघीय संसद भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाउनुभएको छ । संघीय संसद भवन परिसरमा शुक्रबार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको माईतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले माईतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरेका हुन्
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ ।
काठमाडौं । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन
काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर मण्डला यतिबेला तनावग्रस्त बनेको छ । महानगर प्रहरीले बिहीबार जरिवाना तिराएपछि असन्तुष्ट बनेका नेपालीले आफ्नै शरीरमा
काठमाडौं । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको
काठमाडौं । अस्ट्रेलियन टी–२० क्रिकेट फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिग (बीबीएल) को आगामी संस्करणको उद्घाटन भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतीय
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको माेटरसाइकलमा महानगर प्रहरीले ह्वील लक नगरेको दावी गर्नुभएकाेे छ। प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै उहाँले महानगरप्रहरीले ह्वील लक नगरेकाे दावी गर्दै