काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा मंगलबार दुई वटा खेल हुँदैछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुने भएका हुन् । मंगलबार मध्याह्न सवा १२ बजेदेखि शुरु हुने पहिलो खेलमा
एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री रहमानले साेमबार राति सामाजिक संजालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको
काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता काठमाडाैंकाे त्रिवि क्रिकेट
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिटै अन्त्य हुनसक्ने बताउनुभएको छ । यद्दपी उहाँले अमेरिकाले पर्याप्त जित हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको
काठमाडाैं । प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा
एजेन्सी । लेबनानमा इजरायली सेनाकाे हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले यहि मार्च २ तारिख यता ३ सय ९४ जनाकाे
काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुक मार्फत
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएकाे छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिटमा जित हासिल गरेको हाे ।
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी,