Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


आफूलाई बस्नका लागि मन्त्री क्वाटर नचाहिने शिक्षामन्त्री पुनकाे घाेषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उहाँले आफू मन्त्रालयमै सुत्ने बताउदै खाटको व्यवस्था गर्न

जगदीश खरेलको सञ्चारकर्मीदेखि सञ्चारमन्त्रीसम्मको यात्रा (भिडियो रिपाेर्ट)

काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ । करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे

कलाकार डा. साहको प्रस्तुतिमा “तिम्रो प्यारमा” नामक बोलको गीत सार्वजनिक(भिडियाेसहित)

काठमाडाैं । सामाजिक अभियन्ता एवं कलाकार डा. धर्मेन्द्रकुमार साहको शब्द एवं गायिका सुमिना लोलेको आवाजमा “तिम्रो प्यारमा” बोलको गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसरमा सोमबार एक कार्यक्रमकाबीच लभ स्टोरी

पहिराेका कारण अवरूद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएकाे चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग साेमबार साँझदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित ४ ठाउँमा खसेको पहिरो पन्छाएसँगै

पाकिस्तानी प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा हवाई आक्रमण गर्दा २३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा करिब २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । विपक्षी सांसदहरूले सेनाले आतंकवाद विरोधी अभियान अन्तर्गत

आगामी फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गराउनुपर्छः सञ्चारमन्त्री खरेल (भिडियाेसहित)

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ । सिंहदरबारमा साेमबार पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य

दुग्ध र उखु किसानका समस्या समाधान गर्ने कृषिमन्त्री परियारकाे प्रतिवद्धता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार उहाँले पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्याहरु समाधान

शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार पदभार ग्रहण लगत्तै

शहीद परिवारलाई रोजगारी दिन उद्योगीसँग उद्योगमन्त्री सिन्हाको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र

देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्री खरेलकाे पहिलो निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे