Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पसँग वार्ता गर्न गरेको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको प्रस्ताव ह्वाइट हाउसले अस्वीकार गरेको छ । राष्ट्रपति मदुरोले साेमबार दुई कट्टर शत्रुबीच तनाव कम गर्नका लागि

जेनजी आन्दाेलन: प्रहरीकाे हत्यामा संलग्न एक जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । जेनजी आन्दाेलनका क्रममा प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् । जेनजी आन्दाेलनकारी

काठमाडौं महानगरद्वारा ७ वटै प्रदेशका दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । काठमाडौं महानगरका स्वास्थ्य विभागले मंगलबार पहिलो चरणमा देशैभरीका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी निर्वाचनको बारेमा छलफल

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा मंगलबार भएको साेही छलफलमा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन

शेयर बजारमा उच्च अंककाे वृद्धि, ५ अर्ब २९ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले वृद्धि भएको छ । नेप्से ५८ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा

अवरूद्ध नागढुंगा-नारायणगढ मुग्लिन सडक दुई तर्फी रूपमा सञ्चालनमा

काठमाडौं । पहिराेका कारण अवरुद्ध नागढुंगा-नारायणगढ मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि साेही सडक सञ्चालनमा

वीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्णरूपमा रोक (सूचनासहित)

काठमाडाैं । जिल्ला प्रशासन कार्यलय काभ्रेले वीपी र अरनिको राजमार्गमा दशैं अवधिभरी टिपर सञ्चालनमा रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस्ताे राेक लगाएकाे हाे । नेपालीहरूको मुख्य

एमाले अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेतासँग वान टु वान छलफलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने बताउनुभएकाे छ। अध्यक्ष ओलीले मंगलबार पार्टीका पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहनुभएकाे हाे । साेही

इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ६१ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। इजरायली सेनाले गाजामा आक्रमण गर्दा गत २४ घण्टामा ६१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही आक्रमणमा परी दर्जनाैं घाइते भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

पहिराेका कारण अबरूद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । चितवनकाे मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साेमबार साँझ साढे ५ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएकाे छ। सडक डिभिजन कार्यालय भरतपुरले अहिले पहिरो पूर्णरूपमा