Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


काठमाडाैं उपत्यकाबाट बाहिरिने सवारी साधनकाे चाप बढ्यो

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ । दशैं मनाउन घर जानेहरुको संख्या बढेसँगै राजधानी बाहिरिने नाकाहरुबाट सवारी साधनको चाप

कांग्रेस-सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिए (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । उनीहरूले बुधबार एक प्रेस

आगामी निर्वाचन तोकिएकै समयमा गराउन सरकारको ध्यानाकर्षण गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा आगामी निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले यस्ताे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी

शेयर बजार २७ अंकले घट्याे, ४ अर्ब १२ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २७ दशमलव ८९ अंकले घटेकाे छ। नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर

माओवादीकाे केन्द्रीय समिति बैठक भाेलि बस्दै, विशेष महाधिवेशनकाे बारेमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार बिहान ११ बजे प्रज्ञा

काठमाडौंमा बडा-दशैंमा फोहोर संकलन नगर्ने महानगरकाे निर्णय (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा फोहोर संकलन नगर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका

सरकारी कर्मचारीलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाउने सरकारकाे निर्णय

काठमाडौं। सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले मन्त्री एवं सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो ।

सरकारी कर्मचारीलाई बैठक भत्ता नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई अबदेखि नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्णय सार्वजनिक गरेको

राष्ट्रपति पौडेलद्वारा मतदाता नामवली सम्बन्धी अध्यादेश जारी(विज्ञप्तिसहित)

काठमाडौं। राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे

सरकारी निकायमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता: महान्यायाधिवक्ता भण्डारी

काठमाडाैं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो