Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


विष्फोटनमा परी साढे ६ सय जनाको मृत्यु, २८ सय बढी घाइते: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ सालको असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको

आफू नेतृत्वको पार्टी सानो छ भनेर कुप्रचार नगर्न अध्यक्ष नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

प्रदेश, पालिका र संघीय सांसदको संख्या बढी भयो, यसको बारेमा सोचौं: प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बढी भएको सांसदहरुको संख्याको

कांग्रेस महामन्त्री थापा भन्छन्: ‘संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश हैन, संघ हो'(भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबै भन्दा ठूलो समस्या प्रदेश नभएर संघ नै भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

साना देशलाई हेप्ने प्रवृतिविरूद्ध नेपाल अगाडि बढ्नुपर्नेमा एमाले सांसद भट्टराईको जोड

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अगाडि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो

मधेशमा विद्युत प्रभावकारी रूपमा वितरण गर्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युतको प्रभावकारी रूपमा वितरण गर्नका लागि निर्देशन दिनुभएको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत आपूर्तिको अवस्थाको बारेमा

भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति जिनपिङको पुत्लामा जुत्ता प्रहार, ८ जना युवा पक्राउ

काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। युवाहरूले माइतीघरमा बिहीबार प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र

बालबालिकाको अवैध ओसारपसार सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न एमाले सचिव भट्टराईको माग (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै

विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। सिंहदरबारमा बिहीबार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक संसद बैठकमा पेश