Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


‘हामीले हरेस खानुहुँदैन’: पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएकाे छ। भक्तपुरको सूर्यविनायकस्थित निवासमा मंगलबार युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई

शिक्षामन्त्री महावीर पुनका लागि मन्त्रालयमै खाने र बस्ने व्यवस्थापन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएकाे छ। मन्त्री पुनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हाे।सिंहदरबारमा साेमबार

विश्वप्रकाश शर्मा भन्छन्: अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिंदैनन् तिनले बिदा लिन्छन् ।’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढंगले रूपान्तरण हुने बताउनुभएकाे छ। पार्टीको झापा निर्वाचन क्षेत्र-१, क्षेत्रीय समितिले मंगलबार गृहनगर

सिरहा बालक हत्या प्रकरण: आफन्तसहित ८ जना पक्राउ

काठमाडाैं । सिरहामा १४ वर्षीय बालक अभिषेक कुमार सिंहको अपहरणपछि हत्या भएको छ। गोलबजार नगरपालिका-१३, दुर्गापुर डङ्ग्राहमा सिंहको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे हाे । साेही घटनामा

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाकाे

नागरिकले बुझ्नेगरी कानून स्पष्ट भाषामा लेख्ने मन्त्री सिन्हाकाे निर्णय

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार उहाँले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण(तस्बिरसहित)

काठमाडौं । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गररिएकाे छ । काठमाडौंमा मंगलबार एक समाराेहकाबीच पुरस्कार वितरण गरिएकाे हाे । साेही समाराेहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिकाे

आगामी निर्वाचनमा सबैले भाग लिनसक्ने वातावरण बनाउनेतर्फ सरकारकाे अर्जुनदृष्टि: सञ्चारमन्त्री खरेल (भिडियाेसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताउनुभएको छ । काठमाडाैंमा मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण

नारायणगढ मुग्लिन-सडकखण्ड फेरी अवरूद्ध

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन-नारायणघाट सडक खण्डकाे तुइन खोला पुल नजिकै फेरि ठूलो पहिरो गएकाे छ । मंगलबार साँझ पहिरो गएसँगै सडक आवागमन दुईतर्फी रुपमा बन्द भएको हाे । निरन्तर

जेनजी आन्दोलनमा रास्वपाको सक्रिय भूमिका थियोः प्रवक्ता झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यलयमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको