Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


जेनजी आन्दाेलन: नवनियुक्त सञ्चारमन्त्री खरेल देश-मृतक र घाइतेलाई सम्झेर भावुक

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दाेलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएकाे छ। सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँ भावुक

सञ्चारमन्त्री खरेलले कर्मचारीले ल्याएको निर्णयमा हस्ताक्षर गर्न मानेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि साेमबार कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएकाे हाे । उहाँले अर्को प्रस्ताव

सञ्चारमन्त्री जगदीश खरेलद्वारा पदभार ग्रहण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा

नवनियुक्त सञ्चारमन्त्री खरेलसहित ४ जना मन्त्रीले लिए शपथग्रहण

काठमाडौं । नवनियुक्त ४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ४ जना मन्त्रीहरूलाई शपथ

जेनजी आन्दोलन: ५ लाख रूपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा ५ लाख रुपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८

नवनियुक्त मन्त्रीको शपथ ग्रहणकाे समय सर्याे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण एक घण्टा पर सारिएको छ । यस अघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर

जेनजी आन्दोलन: घटनाकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको घटनाकाे बारेमा अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले विशेष अदालतका

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले

विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाइयाे, प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । मन्त्रिपरिषदकाे बैठकले आइतबार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा सरुवा गरेकाे हाे । निर्देशक शाक्यको ठाउँमा प्राधिकरणकै

टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने

एजेन्सी । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले संयुक्त