Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीकाे रूपमा पुरस्कृत

काठमाडाैं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभुवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ । प्रधान सेनापति ट्रफी २०८२

प्रधानमन्त्री कार्कीको नाममा नक्कली आइडी बनाउने व्यक्तिमाथि कडा कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीकाे नामको

रामेछापमा भूकम्पकाे धक्का महशुस

काठमाडौं। रामेछापमा शुक्रबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले शुक्रबार दिउँसो २ बजेर १४ मिनेट जाँदा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको

चिउरा व्यवसायीकाे गुनासाे: ‘दशैंकाे मुखैमा ५० प्रतिशतले चिउराको माग घट्यो’

काठमाडाैं । भक्तपुरका चिउरा व्यवसायीले यस वर्ष विगतको वर्षमा भन्दा ५० प्रतिशतले चिउराको माग घटेको बताएका छन् । जेनजी युवा पुस्ताको आन्दोलनको प्रभाव र पैसा बजारमा नहुनुले पनि चिउराको मागमा

मापदण्ड विपरितका होटल-रेष्टुरेण्टमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडाैं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ। काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा शुक्रबार अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य

जेनजी आन्दोलन: टिचिङ अस्पतालमा पुगेर सञ्चारमन्त्री खरेलले भेटे घाइतेलाई (तस्बिरसहित)

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी युवाकाे आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गर्नुभएको छ । सञ्चारमन्त्री खरेल शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुगेर उनीहरुलाई भेट्नुभएको हो । गत

स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा भारतद्वारा हस्ताक्षर

एजेन्सी । भारतले स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि ७ अर्ब डलरको अर्डरमा बिहीबार हस्ताक्षर गरेको छ। विश्वको सबै भन्दा ठूलो हतियार आयातकर्ता मध्ये एक राष्ट्र भारतले आफ्नो

केपी ओलीकाे गुनासाे: ‘मैले भ्रष्टाचार नगर्नु नै अपराध बन्न पुग्याे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको गुनासाे गर्नुभएकाे छ । काठमाडाैंमा बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा उहाँले

काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिक हुने

काठमाडाैं । करिब ५ हजार धावकले प्रतिष्पर्धा गर्ने काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिकमा हुने भएको छ । एनआरएस स्पोटर्स फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको

मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ: महामन्त्री शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पुस्तान्तरणको मात्र नभएर रुपान्तरणको पक्षमा रहेको बताउनुभएको छ । जनकपुरधाममा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । जेनजी पुस्ताले