काठमाडौं। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वृद्धि हुँदै गएकाे छ। सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर केन्द्रित भएका हुन् ।
काठमाडौं । हप्ताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से
काठमाडाैं । सरकारले जेनजी युवाकाे आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री रामेश्वर खनालले साेही काेषकाे बनाएकाे
काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार
भारतमा माओवादी र प्रहरीबीच भएको भीडन्तमा मओवादीका दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही मारिएका छन् ।
काठमाडाैं । नेपाल डेरी एशाेसिएसनले हाँडिगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा सेन्ट जर्ज विद्यालयमा विश्व स्कूल दूध दिवस कार्यक्रम सम्पन्न गरेकाे छ। काठमाडौंमा बुधबार एशाेसिएसनले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएकाे छ। उप्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उहाँ निकट स्रोतले जनाएकाे हाे ।
रमेश ढकाल काठमाडाैं । अर्थ मन्त्रालयको सकारात्मक पहलसँगै तर्सिएका शेयर लगानीकर्तामा फेरी उत्साह थपिएकाे छ। लामो समयदेखि उत्साहिन अवस्थाबाट गुज्रिरहेको शेयर बजार जेनजी आन्दोलनपछि थप त्रसित बन्यो । एक हप्ता
एजेन्सी । केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लेहमा बुधबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको हाे । साेही झडपमा