काठमाडौं । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा आगामी निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले यस्ताे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २७ दशमलव ८९ अंकले घटेकाे छ। नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर
काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार बिहान ११ बजे प्रज्ञा
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा फोहोर संकलन नगर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका
काठमाडौं। सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले मन्त्री एवं सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो ।
काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई अबदेखि नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्णय सार्वजनिक गरेको
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ। प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे
काठमाडाैं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएकाे छ। भक्तपुरको सूर्यविनायकस्थित निवासमा मंगलबार युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएकाे छ। मन्त्री पुनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हाे।सिंहदरबारमा साेमबार