Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


माओवादी केन्द्रले समाजवादीसहितको संयुक्त बैठक कात्तिक २० गतेका लागि बाेलायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले यहि कात्तिक २० गतेका लागि नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सोही पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय

जेनजी युवा र माओवादी केन्द्रको धारणा साझा भएकाे नेता सापकोटाकाे दावी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जेनजी युवा पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दावी गर्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा

नियमित महाधिवेशनको माग गर्दै कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा नेविसंघकाे प्रदर्शन (तस्बिरसहित)

काठमाडाैं । नियमित महाधिवेशनको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ। सानेपास्थित कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसाे नेपाल विद्यार्थी संघस (नेविसंघ)हितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्

काठमाडौं महानगरले थापाथलीकाे ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ। सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको हाे ।

जनार्दन शर्माले अराजक व्यवहार देखाएः संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ। पार्टी मुख्यालयमा शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो

आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे छ। दुबईमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे हाे। २ सय

काभा यू-१९ महिला च्याम्पियनसिपमा सुखद नतिजा ल्याउँछौंः मुख्य प्रशिक्षक राई

काठमाडाैं । नेपाली यू-१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन् । यहि कात्तिक १८ गतेदेखि

नेकपा एससँग पार्टी एकता गर्ने निर्णयप्रति माओवादी केन्द्रका नेता शर्माको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिनुभएको छ। पार्टी एकताको बारेमा अन्तिम निर्णय लिन पार्टी केन्द्रीय

वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा

११ औं महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।  भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बसेको केन्द्रीय