Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन प्राधिकरणकाे २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आइतबारका लागि बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बाेलाउनुभएकाे हाे । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग

एसिया कप क्रिकेट: उपाधि भीडन्तमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भीडन्त आइतबार हुने भएकाे छ। एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भीड्ने भएका हुन् ।

लोकतन्त्र, सुशासन, पारदर्शीतासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः प्रहरी प्रमुख कार्की

काठमाडाैं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक रयाली गरेको छ । काठमाडौंमा आइतबार चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर

इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ४८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजापट्टीमा आक्रमण गर्दा ४८ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले शनिबार बिहानैदेखि इजरायली आक्रमणले विस्थापित मानिसहरूलाई आश्रय दिइरहेका आवासीय घरहरू

बडा दशैंलाई लक्षित गरी सुरक्षाका लागि देशैभरी ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुकाे महान पर्व बडा दशैंलाई लक्षित गरेर सुरक्षाका लागि देशैभरी करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे जनाएको छ । नेपाल प्रहरीकाे केन्द्रीय कार्यालले देशैभरीका सुरक्षा युनिटले

अभिनेता सविन र अभिनेत्री अनुबीचकाे प्रेम सम्बन्ध विवाहमा परिणत

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन्। श्रेष्ठ र शाहले शनिबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने

जेनजी आन्दाेलन: घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने सरकारकाे तयारी

काठमाडौं। सरकारले जेनजी युवाकाे आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयले आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज

पश्चिमी रूसमा मदिराको सेवनका कारण मृत्यु हुनेको संख्या २५ जना पुग्याे

एजेन्सी । पश्चिमी रूसमा विषाक्त मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे छ। अनुसन्धानकर्ताहरूले शनिबार मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे बताएका हुन्

सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय बढी सडक र पुलकाे ठेक्का तोड्ने: मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय ३४ सडक र पुलका ठेक्का तोड्ने बताउनुभएकाे छ । मन्त्री घिसिङले शनिबार