Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जेनजी आन्दाेलन: जघन्य अपराधमा संलग्न बाहेकका व्यक्तिलाई थुनामुक्त गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दाेलनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई ‘स्क्रिनिङ’ छानबिन गरी रिहा गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशन अनुसार प्रहरी

जेनजी आन्दोलनले दशैं व्यापार पनि घटेको व्यापारीको गुनासो

काठमाडाैं । जेनजी आन्दोलनले दशैं व्यापारमा पनि कमी आएको छ । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरुले विगतको दशैंको तुलनामा यस वर्षको व्यापारमा धेरै कमी आएको बताएका

जेनजी युवाद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँग वार्ता गर्न वार्ता टाेलीकाे घाेषणा

काठमाडाैं । जेनजी युवाहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगसँग वार्ता गर्नका लागि वार्ता टोलीकाे घाेषणा गरेका छन् । जेनजी वार्ता समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान

जेनजी आन्दोलन: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडाैं । सरकारले जेनजी युवाकाे आन्दोलन दवाउन भूमिका खुलेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमण जान रोक लगाएकाे छ। सरकारले गत भदौ २३ र २४ गतेको

नेपाली बजारमा सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ। छापावाला आइतबार सुन प्रतिताेला २ लाख २३ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

सेयर बजार एक हप्ताका लागि बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजार साेमबारदेखि एक हप्ताका लागि बन्द हुने जनाएकाे छ । दशैं बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दशैं सकिएपछि

गभर्नर पौडेललाई कसले देलान् डेरा ? (सूचनासहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी शुरु भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको हो।

एमाले सचिवालय बैठक गुण्डुमा जारी (तस्बिरसहित)

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेकाे छ । भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरु भएको हो । जेनजी युवाकाे आन्दोलनपछि पहिलो बैठक बसेकाे

काठमाडौं उपत्यकाका कलंकीसहितका नाकामा दशैं मनाउन घर जानेकाे लर्को

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउनका लागि काठमडाैं उपत्यकाबाट जन्म घर जानेहरुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि उल्लेख्य मात्रमा घुइँचाे लागेकाे हाे ।

बाईबाई काठमाडौं: दशैंमा गाउँ (तस्बिरसहित)

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको नाकाहरुमा घुइँचो लागेको छ। काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि नाकाहरुमा उल्लेख्य मात्रमा घुइँचो लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर