Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु

एजेन्सी। उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २० जनाको मृत्यु भएकाे छ। गत राति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण उनीहरूकाे मृत्यु भएकाे हाे। पूर्वी

महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडाैं । महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै ५ खेलको शृङ्खलामा

इलाममा १३ हाइड्रोपावरका १०५ दशमलव ४ मेगावाट विद्युत उत्पादन बन्द (विवरणसहित)

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन

७ वटै प्रदेशमा १ सय जना २५ का दरले प्रहरी गुल्मबाट प्रहरी परिचालन: प्रहरी वरिष्ठ उपरीक्षक भट्टराई

काठमाडाैं। नेपाल प्रहरीले विपद प्रतिकार्यका लागि देशैभरी २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ। सिंहदरबारमा आइतबार नेपाल प्रहरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै

विपद प्रतिकार्यका लागि २ सय बढी विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन: सेनाका सहायक रथी खड्का

काठमाडाैं। नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ। सिंहदरबारमा आइतबार सेनाका सहायक रथी विष्णुकुमार खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै विशेष

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ । सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले यस्ताे

रात्रि बसले काठमाडौंकाे मुख्य नाका नागढुंगाबाट साँझ ५ बजेभित्र बाहिरिनुपर्ने

काठमाडौं। काठमाडौंको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ । ज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू सञ्चालन गर्न दिने निर्णय

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध सडक छिटै सुचारू हुन्छः मन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न

नेपालबाट वर्षा गराउने न्यून चापीय प्रणाली बहिरियाे (विज्ञप्तिसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसाे एक प्रेस विज्ञप्ति जारी गर्दै याेसँगै मनसुन

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार प्रतिवादी सन्देश शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले शर्मालाई ललितपुरको बख्खुडोलबाट आइतबार पक्राउ गरेको जनाएकाे हाे । पक्राउ