काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हालको मनसुनजन्य विपदकाे अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ र याङ्गोलाई निगरानी गरेकाे छ। प्रशासनले एक सुचना जारी गर्दै राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा
काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताउनुभएको छ
काठमाडौं । शनिबारदेखि असाेज २० गतेसम्म उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवान हुन
काठमाडौं।शुक्रबार रातिदेखिकाे निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको छ । महानगरले डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद व्यवस्थापनका लागि तयारी
काठमाडाैं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ। शनिबार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय
काठमाडाैं। पछिल्लो एक घण्टामा सबै भन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । जल तथा मौसम विज्ञान विभागले महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको जनाएकाे हाे।
काठमाडौं । अविरल वर्षा र मौसम प्रतिकूल भएपछि देशैभरीका अधिकांश विमानस्थलबाट उडान बन्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द भएपछि शनिबारबिहानैदेखि उडानको पर्खाइमा बसेका यात्रु अलपत्र परेका हुन्
काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि
काठमाडाैं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ। ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३ दशमलव ५ मिटर रहेकोमा जलस्तर ३
काठमाडौं । सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । विपद जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार