Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


दुई दिनको वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडक हिलाम्मे

काठमाडौं । शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडकहरु हिलाम्मे भएका छन् । तीनै हिलाम्मे सडकहरुमा समेत सवारी गुडिरहेकाे देखिएकाे छ ।अविरल वर्षाले उपत्यकाका

काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव घट्दैः जोखिम भने अझै कायमै

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि काठमाडौं जनजीवन सामान्य बन्दै गएको हाे । नदीहरुमा पानीको बहाव

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ४९ जना पुग्याे,२० घाइते, ७ बेपत्ता (विवरणसहित)

काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण

उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई उपमहासचिव यादवको निर्देशन

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले अहिले बाढी, पहिरो, वर्षाले मुलुक संकटको सामना गरिरहेको समयमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न लागि पार्टी

बल्खुस्थित बागमती नदी किनारका १ सय बढी सुकुम्बासीलाई विद्यालयमा सारियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका १ सय भन्दा बढी सुकुम्बासी परिवारलाई स्थानान्तरण गरेको छ। सशस्त्र प्रहरी बलले बल्खु कुलेश्वर नदी नजिकका

मधेश र बागमती प्रदेश उच्च जोखिममा, अझै ३० घण्टासम्म मनसुन सक्रिय हुने

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ । विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको समेत जानकारी गराएकाे हाे ।

अझै २ दिनसम्म उच्च सतर्कता अपनाउन आम-नागरिकलाई प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशैभरी जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिनुभएकाे छ। प्रधानमन्त्री कार्कीले शनिबार साँझ विशेष सम्बोधन गर्दै अझै दुई

निजी हेलिकाेप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई सरकारकाे आग्रह

काठमाडौं । गृह मन्त्रालयले निजी हेलिकाेप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई पत्रचार गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै निजी हेलिकाेप्टरलाई तत्काल

वर्षाकाे वितण्डा: देशैभरी भाेलि र पर्सी सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (सूचनासहित)

काठमाडौं । सरकारले देशैभरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै यस्ताे निर्णय गरेकाे हाे। देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको

सुकुमबासी बस्तीलाई सुरक्षित स्थानमा सारियो, बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको बहाव तीव्र रुपमा बढेसँगै बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ। पानीको सतह अलर्ट अवस्थामा पुगेपछि बल्खु तरकारी बजार खाली गराइएको हाे ।