Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


अविरल वर्षाकाे वितण्डा: काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव बढ्याे

काठमाडाैं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण बागमती र विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ । शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै

सञ्चार सम्पर्क अवरूद्ध भएमा तत्काल मन्त्रालयमा खबर गर्न सञ्चारमन्त्री खरेलकाे आग्रह

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार सम्पर्क अवरुद्ध भए तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गर्नुभएकाे छ। मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशका अधिकांश भू-भागमा अविरल

पाँचथर दुर्घटना अपडेट: नेपाली सेना उद्धारमा खटियो

काठमाडाैं । पाँचथरको कुम्मायक गाउँपालिका-३ को कात्तिकेमा भएको दुर्घटनामा परेका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ । ताप्लेजुङबाट धरान जाँदै गरेको जीप शनिबार बिहान कात्तिकेमा दुर्घटना भएको थियो । साेही

मौसम प्रतिकूल भएपछि बुद्ध एयरद्वारा सबै उडान रद्द

काठमाडौं । बुद्ध एयरले मौसममा आएको प्रतिकूल अवस्थाका कारण सबै उडान रद्द गरेको छ । बुद्ध एयरले शनिबार एक सूचना जारी गर्दै शनिबारका सबै उडान रद्द गरेको जानकारी गराएको हो

ऊर्जामन्त्री घिसिङ छाता ओडेरै चोभार-गल्छी क्षेत्रको निरीक्षणमा पुगे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ छाता ओडेरै चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुग्नुभएकाे छ। गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने

भाेलि र पर्सी सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (सूचनासहित)

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। देशैभरी आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप २ दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे

पाँचथरमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

काठमाडौं । पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हाे ।मृतकहरूको सनाखत हुन

विपद जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आम-नागरिकलाई प्रधानमन्त्री कार्कीकाे अनुरोध (विज्ञप्तिसहित)

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले प्राकृतिक विपद जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आम-नागरिकहरुलाई अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्ताे अनुराेध गरेकाे

विपद जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालकाे निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद जोखिम व्यवस्थापन र न्यूनिकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे छ। उहाँले नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण गर्दै यस्तो

अरनिको राजमार्ग आजदेखि ३ दिनसम्म रातिकाे समयमा बन्द (सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार देखि यहि असोज २० गतेसम्म रातिको समयमा अरनिको राजमार्ग लगायत जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरु बन्द गरेको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेदेखि