Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


शेयर बजार आज ८ अंकले घट्याे

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार ८ दशमलव २४ अंकले घटेकाे छ। साेही अंक घटेर २ हजार ६ सय २२ दशमलव ८९ विन्दुमा झरेको हाे । नेप्सेसँगै कारोबार

पश्चिमा पूँजीवादीले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको महासचिव पोखरेलकाे आरोप

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पूँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा साेमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा

सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न १४ बुँदे निर्देशन दिनुभएको छ। सिंहदरबारमा साेमबार अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य

पार्टी केही नेताकाे बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताको आरोप

काठमाडाैं । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूअलग्गै छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा साेमबार जारी उक्त छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको

एमाले निर्वाचनबाट भाग्ने पार्टी हाेइन: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउनुभएको छ। प्रेस चैतारी नेपालमा साेमबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने

जेनजी आन्दोलन: गृहमन्त्री अर्यालले राष्ट्रपति पाैडेलकाे निजी निवासको गरे निरीक्षण

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाकाे आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको राष्ट्रपति रामचन्द्र पाैडेलको बोहोराटारमा रहेकाे निजी निवासको निरीक्षण गर्नुभएको छ। क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमबार

एमालेका विरूद्धमा ४ शक्ति सक्रिय रहेकाे महासचिव पोखरेलकाे दावी

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा ४ वटा शक्ति सक्रिय रहेको बताउनुभएको छ। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

महाधिवेशनको विषयमा सहमति जुटाउन कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेता छलफलमा

काठमाडाैं । पार्टीभित्र महाधिवेशन विषयमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरुले छलफल शुरु गरेका छन् । ललितपुरस्थित एक होटलमा साेमबार पदाधिकारीहरुसहितका शीर्षस्थ नेताहरुले छलफल गरेका हुन् । छलफलमा

भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २ दर्जन बढी घाइते

एजेन्सी । भारतको तेलङ्गना राज्यमा कलेजका विद्यार्थी सवार बस डम्परसाग ठोक्किंदा २० जनाको मृत्यु भएको छ। तेलङ्गनाको रंगारेड्डीकोे चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै भएको दुर्घटनामा २ दर्जन बढी घाइते

पत्रकार लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासको लोकार्पण

काठमाडौं । पत्रकार, लेखक एवं समाजवादी चिन्तक फणिन्द्र लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक पहिलाे उपन्यासको लोकार्पण गरिएको छ। काठमाडाैंमा आइतबार होटल होलिडे रिजेन्शीमा एक कार्यक्रमकाबीच साेही उपन्यासको लोकार्पण गरिएकाे