Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको साेमबारको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना

प्रधानमन्त्री कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीबीच बालुवाटारमा छलफल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीहरूबीच छलफल भएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमबार साँझ उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हाे। पछिल्लो समय प्रधानमन्त्री कार्कीले राजनीतिक

दोलखामा हिम-पहिरोमा परी २ नेपालीसहित ३ जनाको मृत्यु, ८ बेपत्ता

दोलखा । दोलखाकाे रोल्वालिङ उपत्यकास्थित यलुङ रि-हिमालमा गएको हिम-पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। साेही हिम-पहिरोमा परी ८ जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे हाे। नेपाली गाइडसहित

कांग्रेस संस्थापन पक्षका नेता नियमित महाधिवेशनको पक्षमा उभिए

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरुले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लिएर केन्द्रीय समितिमा जाने भएका छन् । काठमाडौंमा साेमबार बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय

डेडिकेटेड र ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव

जेनजीकाे आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय (सूचीसहित)

काठमाडाैं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ। सिंहदरबारमा साेमबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका

इंग्लिस क्लब साउथह्याम्पटनका मुख्य प्रशिक्षक स्टिल बर्खास्त

काठमाडाैं । इंग्लिस क्लब साउथह्याम्पटनले मुख्यप्रशिक्षक विल स्टिललाई जिम्मेवारीबाट हटाएको छ । साउथह्याम्पटनले स्टिललाई खराब प्रदर्शनका कारण ५ महिनामै बर्खास्त गरेको हो । स्टिल गत मेमा टिमको जिम्मेवारीमा आएका थिए

प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक बढुवा

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो । गृह मन्त्रालयका अनुसार

जाँचबुझ आयोगको टोली नख्खु कारागारमा पुग्यो

काठमाडौं । जाँचबुझ आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गरेको छ । आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका लामिछानेसँग सोधपुछ गरेको हो। आयोगले

मन्त्रिपरिषदकाे बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषदकाे बैठक शुरु भएको छ। साेही बैठक अहिले सिंहदरबारमा जारी रहेकाे हाे । मन्त्रिपरिषदकाे बैठक अघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल