Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि पार्टी एकतामा आउने: संयाेजक दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताउनुभएकाे छ। महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन

माओवादी केन्द्रकाे बैठकबाट पार्टी एकता प्रस्ताव पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ। नेपाल प्रज्ञा भवन कमलादीमा मंगलबार बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकता

शेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २७ दशमलव ६४ अंकले घटेकाे छ। नेप्से २ हजार ५ सय ९५ दशमलव २४ को विन्दुमा कायम भएको हाे ।

आगामी पुसमा पार्टीको १५ औं महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ। पार्टी मुख्यालय सानेपामा मंगलबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकमा

आगामी निर्वाचन अगाडि पार्टीको १५ औं महाधिवेशन गर्नैपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय

नेपाली सेनाका १० जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा (१३-निर्णयसहित)

काठमाडाैं । सरकारले नेपाली सेनाका १० जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेकाे छ।  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसतो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना

सबै राजनीतिक दल सुसंगठित भएर अघि बढ्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीकाे जाेड

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ। प्रतिलिपि नागरिकता लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो

पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिइन्

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिनुभएको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते उहाँको निवासमा तोड्फोड र आगजनी भएको थियो । साेही क्रमममा उहाँको नागरिकता पनि जलेका

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा

विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुन्छः ऊर्जामन्त्री घिसिङ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुने बताउनुभएको छ। काठमाडौंमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो