Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जेनजी युवाकाे आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भन्दा बाहिर गएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएकाले

भक्तपुरको बाल सुधार गृहबाट बन्दी फरार, २ जना पक्राउ

काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट बन्दीहरु फरार भएका छन्। आइतबार दिउँसो सुधार गृहबाट बन्दीहरु भागेकाे प्रहरीले बताएकाे हाे। भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमीले

एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको उपस्थितिमा आइतबार भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष भेला राखिएको

शेयर बजार ३० अंकले बढ्याे, ९ अर्ब २० कराेड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३० दशमलव ७५ अंकले बढेकाे छ। साेही अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा कायम भएको हाे ।

नाइजेरियामा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको याेजना

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताउनुभएकाे छ। नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा

गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

काकठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ। निर्वाचन आयोगले आइतबार श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले

निर्वाचन आयोगले धरानका मेयर हर्कको पार्टीलाई दियाे मान्यता (तस्बिरसहित)

काठमाडौं । निर्वाचन आयोगले सुनसरीकाे धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ। मेयर साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएकाे हाे। आगामी फागुन २१ गते

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयसँग भएको सहमति १५ दिनमा पूरा गर्ने मन्त्री घिसिङकाे प्रतिवद्धता

काठमाडाैं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासीन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।  बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा आइतबार उहाँले स्थानीयका मागहरु १५

कांग्रेसकाे पार्टी मुख्यालयको मूल गेटमा नेविसंघले लगायाे ताला

काठमाडाैं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएकाे छ। नेविसंघका युवा कार्यकर्ताले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयको

माओवादी केन्द्रले समाजवादीसहितको संयुक्त बैठक कात्तिक २० गतेका लागि बाेलायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले यहि कात्तिक २० गतेका लागि नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सोही पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय